Section 10
दोहोरो नाम दर्ता गर्न नहुने
परिच्छेद–३ मा उल्लिखित अवस्थामा बाहेक कुनै पनि व्यक्तिको नाम एक भन्दा बढी गाउँपालिका वा नगरपालिका तथा कुनै गाउँपालिका वा नगरपालिकाको एक भन्दा बढी वडाको मतदाता नामावलीमा दर्ता गर्नु वा गराउनु हुँदैन ।